उपदेशक 4:13 - पवित्र बाइबल13 एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्दा निर्धन तर बुद्धिमान् युवक अझ उत्तम हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-14 कुनै मानिस गरीबीबाट उठेर देशको राजा बन्ला अथवा कैदबाट छुटेर राज-गद्दीमा बस्न पुग्ला तर बुढेस-कालमा उसले कसैको सल्लाह नलिने मूर्खता गर्यो भने उसको दशा त एउटा गरीब तर बुद्धिमान् युवाको भन्दा असल हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्लाह लिने भन्ने कुरा पनि जान्दैन। Viz kapitola |