Online Bible

- Reklamy -




उपदेशक 4:12 - पवित्र बाइबल

12 एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 एक जनालाई कसैले जित्‍ला, तर दुई जनाले त आफ्‍ना सुरक्षा गर्न सक्‍छन्‌। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 एक्लो मानिसले थाम्‍न नसक्‍ने आक्रमण दुई जनाले थाम्‍न सक्‍छन्। तीन सुताले बाटेको डोरी चुँडाउन गाह्रो पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 एकलो मानिसलाई कसैले जित्ला; तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।

Viz kapitola kopírovat




उपदेशक 4:12

Následuj nás:

Reklamy


Reklamy