Online Bible

- Reklamy -




उपदेशक 4:10 - पवित्र बाइबल

10 यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लड्छ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यदि एउटा लोट्‌यो भने त्‍यसको मित्रले त्‍यसलाई उठाउन सहायता गर्छ। तर लोट्‌दा पनि उठाउने कोही साथी नहुने बिचरा!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 एउटा लड्दा अर्काले उठाउन सक्‍छ। तर एक्‍लो मानिस लड्यो र उसलाई उठाउने कोही भएन भने उसको अवस्था कस्तो विजोग हुन्छ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यदि कुनै एउटा लड्यो भने, अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; तर लड्दा उठाउने कोही नहुँदा कस्तो दुःखको कुरा हुन्छ!

Viz kapitola kopírovat




उपदेशक 4:10

Následuj nás:

Reklamy


Reklamy