Online Bible

- Reklamy -




उपदेशक 3:7 - पवित्र बाइबल

7 त्यहाँ लुगा च्यात्ने एउटा समय छ, र लुगा सिलाउने एउटा समय। त्यहाँ चुपचाप रहने एउटा समय छ, बोल्ने एउटा समय छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 च्‍यात्‍ने एउटा समय छ, र मरम्‍मत गर्ने एउटा समय। चूप लाग्‍ने एउटा समय छ, र बोल्‍ने एउटा समय।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 च्‍यात्‍ने एउटा समय छ, सिउने एउटा समय। चुप लाग्‍ने एउटा समय छ, बोल्‍ने एउटा समय।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्‍ने एउटा समय र बोल्ने एउटा समय।

Viz kapitola kopírovat




उपदेशक 3:7

Následuj nás:

Reklamy


Reklamy