उपदेशक 3:6 - पवित्र बाइबल6 कुनै चीज खोज्ने एक समय हुन्छ, हराओस् भन्ने एकसमय हुन्छ, कतै फालि दिने एक समय हुन्छ, र राख्ने एक समय हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ, र फाल्ने एउटा समय। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 भेट्टाउने एउटा समय छ, हराउने एउटा समय। राख्ने एउटा समय छ, फाल्ने एउटा समय। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय। Viz kapitola |