Online Bible

- Reklamy -




उपदेशक 3:5 - पवित्र बाइबल

5 एक समय हुन्छ ढुङ्गा फ्याँक्ने, एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ, त्यसै छोडिदिने एउटा समय हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्‍ने एउटा समय। अँगाल्‍ने एउटा समय छ, र अलग रहने एउटा समय।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ढुङ्गा फ्‍याँक्‍ने एउटा समय छ, ती बटुल्‍ने एउटा समय। अँगालो हाल्‍ने एउटा समय छ, अँगालो नहाल्‍ने एउटा समय।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय।

Viz kapitola kopírovat




उपदेशक 3:5

Následuj nás:

Reklamy


Reklamy