Online Bible

- Reklamy -




उपदेशक 3:22 - पवित्र बाइबल

22 यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसले अर्कालाई भविष्यमा के हुनेवाला छ सो देखाउँन सक्तैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यसैले मैले देखें कि मानिसको निम्‍ति त आफ्‍नै काममा आनन्‍द लिनुभन्‍दा अरू असल कुरो केही हुँदैन, किनभने त्‍यही नै त्‍यसको भाग हो। किनकि कसले त्‍यसलाई त्‍योभन्‍दा पछि हुने कुराहरू देखाउन सक्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यसैले मैले थाहा पाएँ कि हामीले आफ्‍ना काममा आनन्‍द लिनु नै सबैभन्दा असल हो। हामी अरू केही गर्न सक्‍दैनौं। मरेपछि के हुने हो, त्‍यो जान्‍ने केही उपाय छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसरी मैले देखेँ, मानिसलाई आफ्नो काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही रहेनछ; किनभने त्यही नै उसको भाग हो। उसको मृत्युपछि के हुने हो, त्यो देखाउनलाई कसले उसलाई ल्याउन सक्छ र?

Viz kapitola kopírovat




उपदेशक 3:22

Následuj nás:

Reklamy


Reklamy