उपदेशक 3:21 - पवित्र बाइबल21 कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मानिसको आत्माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्छ भनी कसले जान्दछ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 कसले पक्का गरी भन्न सक्छ कि मानिसको प्राण उँभोतिर र पशुको प्राण उँधो जमिनतिर जान्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मानिसको आत्मा उँभोतिर, र पशुको आत्माचाहिँ उँधो पृथ्वीतिर जान्छ भनेर कसले जान्दछ र?” Viz kapitola |