Online Bible

- Reklamy -




उपदेशक 3:17 - पवित्र बाइबल

17 यसकारण मैले आफ्नो मनमा भनें, “त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 मैले आफ्‍नो मनमा विचार गरें, “परमेश्‍वरले धर्मी र दुष्‍ट दुवैलाई न्‍यायमा ल्‍याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मैले मनमा सोचें, “परमेश्‍वरले धर्मी र अधर्मीहरूलाई एकनास न्‍याय गर्नुहुनेछ किनभने हरेक कुरा, हरेक कामको आफ्‍नै समय छ। आफ्‍नै समयमा ठीक-ठीक हुँदैजानेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मैले आफ्नो मनमनै भनेँ, “परमेश्‍वरले धर्मी र अधर्मी दुवैलाई न्यायमा ल्याउनुहुनेछ; किनकि हरेक कृयाकलापको उचित समय हुनेछ; र हरेक कामको न्यायको उचित समय हुनेछ।”

Viz kapitola kopírovat




उपदेशक 3:17

Následuj nás:

Reklamy


Reklamy