उपदेशक 3:15 - पवित्र बाइबल15 जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जे छ त्यो अघिदेखि नै थियो, जे हुनेछ त्यो पहिलेदेखि थियो। परमेश्वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 जे हुन आउँछ वा हुन सक्छ, त्यो अघि नै भइसकेको छ। त्यही कुरा परमेश्वरले घरीघरी गराउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जे भइरहेको छ, त्यो अगिबाटै भइसकेको थियो; र जे हुनेछ, त्यो पनि अगिबाटै भइसकेको थियो; परमेश्वरले बितेका कुराहरू ल्याउनुहुन्छ। Viz kapitola |