उपदेशक 3:14 - पवित्र बाइबल14 म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 म जान्दछु कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो सधैँभरि रहँन्छ। त्यसमा केही थप्न वा हटाउन सकिंदैन। अनि उहाँले हामीलाई उहाँको भय मान्न सिकाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 म जान्दछु, परमेश्वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्वरले यसो गर्नुहुन्छ। Viz kapitola |