उपदेशक 3:13 - पवित्र बाइबल13 परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमेश्वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मानिसले खान, पिउन र आफ्नो काममा सन्तोष पाओस्। त्यो परमेश्वरको दान हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्वरको दान हो। Viz kapitola |