Online Bible

- Reklamy -




उपदेशक 3:1 - पवित्र बाइबल

1 प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यस संसारमा जे-जति हुन्छ, परमेश्‍वरको निर्धारित समयमा नै हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हरेक कुराका लागि समय छ; र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ:

Viz kapitola kopírovat




उपदेशक 3:1

Následuj nás:

Reklamy


Reklamy