उपदेशक 2:20 - पवित्र बाइबल20 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्झेर म स्वयम् निराश भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसकारण त्यस्तो ठूलो परिश्रम गरेकोमा मलाई पछुतो भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ। Viz kapitola |