Online Bible

- Reklamy -




उपदेशक 2:17 - पवित्र बाइबल

17 यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसैले मैले मेरो जीवनलाई घृणा गरें, किनभने सूर्यमुनि गरेको काम मेरो निम्‍ति दु:खदायी रहेछ। ती सबै व्‍यर्थ हुन्, बतासलाई खेदेको जस्‍तो मात्र।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसरी मैले जीवनको केही अर्थ पाइनँ किनभने हरेक कुराले मेरो जीवनमा दु:ख मात्र ल्‍याएको थियो। सबै कुरा व्‍यर्थ थियो, मैले त हावालाई पो खेदेको रहेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसैले मैले आफ्नो जीवनलाई घृणा गरेँ; किनकि सूर्यमुनि गरिएको काम मेरो निम्ति दुःखमय थियो। यी सबै अर्थहीन हुन्; बतासलाई खेदेको जस्तो मात्र हो।

Viz kapitola kopírovat




उपदेशक 2:17

Následuj nás:

Reklamy


Reklamy