Online Bible

- Reklamy -




उपदेशक 2:16 - पवित्र बाइबल

16 बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सधैँ न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि बुद्धिमान्‌ मानिसको पनि मूर्खको झैँ धेरै सम्‍झना रहँदैन। आउने दिनहरूमा दुवै जना बिर्सिइनेछन्‌। मूर्खजस्‍तै बुद्धिमान्‌ मानिस पनि मर्नैपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 बुद्धिमान् र मूर्ख दुवैलाई कसैले याद गर्दैन। आउने दिनहरूमा कसैलाई हाम्रो सम्‍झना रहनेछैन। बुद्धिमान्‌ होस्‌ वा मूर्ख, हामी सबै मर्नैपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि मूर्खको जस्तै, बुद्धिमान्‌को पनि सधैँभरि सम्झना गरिनेछैन; ती दिनहरू आइसकेका छन्, ती दुवै बिर्सिएका हुनेछन्; मूर्खजस्तै बुद्धिमान् मानिस पनि मर्नैपर्छ!

Viz kapitola kopírovat




उपदेशक 2:16

Následuj nás:

Reklamy


Reklamy