Online Bible

- Reklamy -




उपदेशक 12:6 - पवित्र बाइबल

6 चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री इनारमा फुट्नु अघि, अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै, जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्‌ग्रो भचाइन अघि,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 चाँदीको साङ्ला चुँडिनेछ, सुनको बत्ती झरेर फुट्‍नेछ, इनारको डोरी चुँडिनेछ र गाग्रो फुट्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 आफ्नो सृष्‍टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि, र सुनको कचौरा फुट्नुअगि, पँधेरामा गाग्रो फुट्नुअगि र इनारमा चक्‍का भाँचिनुअगि,

Viz kapitola kopírovat




उपदेशक 12:6

Následuj nás:

Reklamy


Reklamy