Online Bible

- Reklamy -




उपदेशक 12:13 - पवित्र बाइबल

13-14 अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यी सबै कुरा सुन्‍यौ, अब एउटै कुरा मात्र भन्‍नु छ; परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर किनभने त्‍यति गर्नलाई मात्र मानिसको सृष्‍टि गरिएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अब जति पनि सुनियो: सबै कुराको निष्कर्ष यही हो: परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर; किनकि समस्त मानव-जातिको कर्तव्य यही हो।

Viz kapitola kopírovat




उपदेशक 12:13

Následuj nás:

Reklamy


Reklamy