उपदेशक 12:10 - पवित्र बाइबल10 उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उपदेशकले ठीक-ठीक शब्दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्य थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उपदेशकले ठीक कुरा भेट्टाउने चेष्टा गरे। तिनले जे लेखे, ती सत्य थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए। Viz kapitola |