Online Bible

- Reklamy -




उपदेशक 11:8 - पवित्र बाइबल

8 तिम्रो आयु जतिसुकै लामो रहोस्, जीवनको हरेक दिन आनन्द पूर्वक बिताऊ। तर याद राख, तिमी मर्छौ। अनि जति लामो समय तिमी बाँच्छौ मरे पछि त्यो भन्दा लामो तिम्रो समय बिन्छ प्रत्येक कुरा जे घट्नेछ त्यो व्यर्थ हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मानिस जति धेरै वर्ष बाँचे तापनि त्‍यो ती सबैमा आनन्‍दित होस्‌। तर त्‍यसले अन्‍धकारका दिनहरूको पनि स्‍मरण गरोस्, किनभने ती धेरै हुन्‍छन्‌। हुन आउने सबै कुराहरू व्‍यर्थ हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 आफ्‍नो जीवनको हरेक वर्षको निम्‍ति धन्‍यवादी होओ। तिम्रो आयु जति नै लामो होस्, त्‍योभन्दा लामो तिम्रो मरणपछिको समय हुनेछ भनी याद राख। आशा गर्नुपर्ने कुरा केही पनि छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मानिस जतिसुकै वर्ष बाँचोस्, त्यो ती सबैमा आनन्दित होस्। तर अन्धकारका समयहरू पनि धेरै हुन्छन् भनी स्मरण गरोस्। जे कुरा हुन आउँछ, सबै अर्थहीन छ।

Viz kapitola kopírovat




उपदेशक 11:8

Následuj nás:

Reklamy


Reklamy