Online Bible

- Reklamy -




उपदेशक 11:3 - पवित्र बाइबल

3 कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा बर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि वा दक्षिण पट्टि, जता ढले पनि त्यहीं तेर्सिरहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 बादल पानीले पूर्ण भयो भने त्‍यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्‍यो भने पनि अथवा उत्तरमा ढल्‍यो भने पनि त्‍यो जहाँ ढलेको छ त्‍यहीँ नै पड़िरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 रूख जतैतिर ढलोस्, त्‍यो त्‍यहीँ लडिरहन्‍छ। बादल पानीले भरियो भने त्‍यसले वर्षा ल्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यदि बादलहरू पानीले भरिएका छन् भने मात्र तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्। रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्, त्यो ढलेकै ठाउँमा लडिरहन्छ।

Viz kapitola kopírovat




उपदेशक 11:3

Následuj nás:

Reklamy


Reklamy