Online Bible

- Reklamy -




उपदेशक 11:10 - पवित्र बाइबल

10 रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसैकारण चिन्‍तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्‍था र बल व्‍यर्थ हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 केही कुरामा फिक्री नगर, केही कुरामा दु:ख नमान। तिम्रो युवावस्‍था धेरै दिन रहनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख, र शरीरका कष्‍टहरूलाई पनि फ्याँकिदेऊ; किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।

Viz kapitola kopírovat




उपदेशक 11:10

Následuj nás:

Reklamy


Reklamy