Online Bible

- Reklamy -




उपदेशक 10:9 - पवित्र बाइबल

9 ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्‍न सक्‍छ, अनि दाउरा काट्‌ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 ढुङ्गा-खानिमा काम गर्नेलाई ढुङ्गाकै चोट लाग्‍छ। दाउरा चिर्नेलाई दाउराकै चोट लाग्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ढुङ्गाको खानी खन्‍ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ; काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ।

Viz kapitola kopírovat




उपदेशक 10:9

Následuj nás:

Reklamy


Reklamy