उपदेशक 10:8 - पवित्र बाइबल8 आफूले खनेको खाडलमा आफैं पर्न सक्छन्। पर्खाल भत्काउनेलाई सर्पले डस्न पनि सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 खाड़ल खन्ने मानिस आफै त्यसमा जाकिन सक्छ, र पर्खाल भत्काउने मानिसलाई साँपले डस्न सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जसले खाडल खन्छ, त्यही त्यसमा पर्छ। जसले पर्खाल भत्काउँछ, त्यसैलाई साँपले डस्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ; जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्न सक्छ। Viz kapitola |