उपदेशक 10:6 - पवित्र बाइबल6 मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउँछन् जसको कुनै महत्व हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मूर्खहरू धेरै उच्च पदमा राखिन्छन्, तर धनीहरू निम्न स्थानमा बस्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मूर्खहरूलाई अधिकारीको उच्च दर्जा दिइन्छ र धनीहरूलाई निच दर्जा दिइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मूर्खलाई धेरै उच्च पदमा नियुक्त गरिन्छ; तर धनी निम्न दर्जामा राखिन्छ। Viz kapitola |