Online Bible

- Reklamy -




उपदेशक 10:16 - पवित्र बाइबल

16 देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जुन देशमा नोकर राजा थियो र जसमा राजकुमारहरूले एकाबिहानै भोज खान्‍छन्, त्‍यस देशलाई धिक्‍कार छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 जुन देशका राजा एउटा अन्जान ठिटा छ र अगुवाहरू रातभरि भोजनमा मस्‍त रहन्‍छन्, त्‍यो देशको दुर्भाग्‍य हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 धिक्‍कार छ, त्यो देशलाई, जसको राजा कमारा हो, र जसका राजकुमारहरू बिहानै भोज गर्न बस्छन्।

Viz kapitola kopírovat




उपदेशक 10:16

Následuj nás:

Reklamy


Reklamy