उपदेशक 10:13 - पवित्र बाइबल13 मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुङ्ग्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सुरुमा त्यसले अर्थहीन कुरा गर्छ। अन्त्यमा त्यसको कुरा दुष्ट पागलपना मात्र हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसले मूर्ख कुरा गरेर बौलाहा कुरामा अन्त गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसले सुरुमा नै मूर्ख कुरा गर्छ; अन्त्यमा त्यसको कुरा दुष्ट पागलपना मात्र हुन्छ; Viz kapitola |