उपदेशक 10:12 - पवित्र बाइबल12 ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्, परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 बुद्धिमान् मानिसको मुखका वचन शिष्टाचार भएका हुन्छन्, तर मूर्खचाहिँ आफ्नै बोलीले नष्ट हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बुद्धिमान्को बोलीले आफ्नै इज्जत ल्याउँदछ तर मूर्खको बोलीले आफ्नै सर्वनाश गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 बुद्धिमान्का बोलीहरू अनुग्रही हुन्छन्, तर मूर्खहरू चाहिँ आफ्नै ओठहरूद्वारा नाश हुन्छन्। Viz kapitola |