उपदेशक 10:1 - पवित्र बाइबल1 मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जसरी मरेका झीँगाहरूले सुगिन्धत अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई बेकामको बनाइदिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मरेका झिँगाहरूले सुगन्धित अत्तरको पूरा सिसी नै दुर्गन्धित पार्न सक्दछन् र एउटा सानो मूर्खताले ठूलो बुद्धिलाई बेकामको बनाउन सक्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्ट पार्दछ। Viz kapitola |