Online Bible

- Reklamy -




उपदेशक 1:6 - पवित्र बाइबल

6 हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 बतास दक्षिणतिर बहन्‍छ, अनि उत्तरतिर फर्कन्‍छ। त्‍यो सधैँ आफ्‍नै चक्‍करमा फर्केर घुमिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 बतास दक्षिणतिर बहन्‍छ, उत्तरतिर बहन्‍छ, घुमेर चक्‍कर मार्दै त्‍यो फेरि त्‍यहीँ फर्कन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 बतास दक्षिणतिर बहन्छ, र फेरि उत्तरतिर फर्कन्छ; त्यो फन्को मार्दै, फेरि फन्को मार्दै फर्केर आउँछ।

Viz kapitola kopírovat




उपदेशक 1:6

Následuj nás:

Reklamy


Reklamy