Online Bible

- Reklamy -




उपदेशक 1:18 - पवित्र बाइबल

18 किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुःख पनि प्राप्त गर्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनकि धेरै बुद्धिले धेरै दु:ख ल्‍याउँछ, धेरै ज्ञानले धेरै पीर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मानिसले जति धेरै बुद्धि पाउँछ, उत्ति फिक्री बढ्छ, जति धेरै ज्ञान पाउँछ, उति नै दु:ख पाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्‍ट पनि बढाउँछ।

Viz kapitola kopírovat




उपदेशक 1:18

Následuj nás:

Reklamy


Reklamy