उपदेशक 1:17 - पवित्र बाइबल17 मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब बुद्धि बुझ्न र पागलपन र मूर्खता जान्नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भन्ने मैले थाहा पाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसैले ज्ञान र मूर्खता अनि बुद्धि र पागलपनामा भएको भिन्नतालाई मैले बुझ्ने निश्चय गरें। तर मैले चाल पाएँ कि मैले त हावालाई पो खेदिरहेको रहेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ। Viz kapitola |