उपदेशक 1:16 - पवित्र बाइबल16 मैले आफैंलाई भनें, “म खुबै बुद्धिमान् छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान् छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मैले आफ्नो मनमा विचार गरें, “हेर त, मभन्दा अघि यरूशलेममा राज्य गर्ने कुनै व्यक्तिभन्दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मैले आफैंलाई भनें, “म महान् व्यक्ति भएको छु। मेरो अघि यरूशलेमका सिंहासनमा राज्य गर्नेहरूभन्दा म धेरै बुद्धिमान् छु। बुद्धि र ज्ञान के हुन्, म बुझ्दछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।” Viz kapitola |