उपदेशक 1:14 - पवित्र बाइबल14 सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 संसारमा गरिएका सबै काम मैले देखेको छु, ती सबै व्यर्थ हुन् भनी म भन्दछु। ती काम हावालाई खेदेको जस्तो मात्रै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो। Viz kapitola |