Online Bible

- Reklamy -




उपदेशक 1:13 - पवित्र बाइबल

13 मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझें, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 आकाशमुनि जे-जे गरिन्‍छन्‌ ती सबै ज्ञानद्वारा अध्‍ययन र अनुसन्‍धान गर्न मैले आफ्‍नो मनमा निश्‍चय गरें। कति ठूलो अभिभारा परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यस संसारमा जे गरिन्‍छ, तिनका जाँच र अध्‍ययन गर्ने सङ्कल्‍प मैले गरें। परमेश्‍वरले हामीलाई दु:खलाग्‍दो भाग्‍य दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 आकाशमुनि जे जति गरिन्छन्, ती सबै बुद्धिद्वारा अध्ययन र अनुसन्धान गर्न भनेर मैले मेरो मनलाई लगाएँ। परमेश्‍वरले मानिस जातिलाई कति कठिन बोझ दिनुभएको छ, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।

Viz kapitola kopírovat




उपदेशक 1:13

Následuj nás:

Reklamy


Reklamy