Online Bible

- Reklamy -




व्यवस्था 9:7 - पवित्र बाइबल

7 “नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरुभूमिमा रीस उठाएका थियौ। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुगुन्जेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उजाड़-स्‍थानमा तिमीहरूले कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरलाई रीस उठायौ, यो कुराको सम्‍झना गर, र कहिल्‍यै नबिर्स। मिश्रबाट निक्‍लेको दिनदेखि यस ठाउँमा आइपुगुञ्‍जेल तिमीहरूले परमप्रभुको विरोध गरी नै रहेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई कसरी उजाड-स्‍थानमा रिस उठाएका थियौ, त्‍यो कहिल्‍यै नभुल। मिश्र छोडेको दिनदेखि यहाँ आइपुगेको दिनसम्‍म तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गरेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूले उजाडस्थानमा कसरी याहवेह तिमीहरूका परमेश्‍वरलाई रिस उठायौ भनी स्मरण गर, र कहिल्यै नबिर्स। तिमीहरूले इजिप्ट छोडेको दिनदेखि यहाँ आइपुग्दासम्म याहवेहको विरुद्धमा धेरै विद्रोह गरेका छौ।

Viz kapitola kopírovat




व्यवस्था 9:7

Následuj nás:

Reklamy


Reklamy