Online Bible

- Reklamy -




व्यवस्था 9:27 - पवित्र बाइबल

27 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकूबलाई दिनु भएको प्रतिज्ञा सम्झनु होस्। तिनीहरू कति हठ्ठी छन् त्यो बिर्सनु होस् अनि तिनीहरूले गरेको पाप तिर नहेर्नु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 आफ्‍ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्‍झनुहोस्‌। यी मानिसहरूका हठ, दुष्‍टता र पापतिर नहेर्नुहोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 आफ्‍ना सेवक अब्राहाम, इसहाक र याकूबलाई याद गर्नुहोस् र यी मानिसहरूका ढिटपना, दुष्‍टता र पापमा ध्‍यान नदिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्। यी मानिसहरूका हठीपन, तिनीहरूका दुष्‍टता र तिनीहरूका पापको वास्ता नगर्नुहोस्।”

Viz kapitola kopírovat




व्यवस्था 9:27

Následuj nás:

Reklamy


Reklamy