Online Bible

- Reklamy -




व्यवस्था 9:22 - पवित्र बाइबल

22 “तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किब्रोथ हत्तावामा पनि क्रोधित बनायौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिमीहरूले तबेरा, मस्‍साह र किब्रोथ-हत्तावामा पनि परमप्रभुलाई क्रुद्ध तुल्‍यायौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तबेरा, मस्‍साह र किब्रोथ-हत्तावामा पनि रिस उठायौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिमीहरूले तबेरा, मस्साह र किब्रोत-हत्तावामा पनि याहवेहलाई रिस उठाएका थियौ।

Viz kapitola kopírovat




व्यवस्था 9:22

Následuj nás:

Reklamy


Reklamy