Online Bible

- Reklamy -




व्यवस्था 9:20 - पवित्र बाइबल

20 परमप्रभु हारूनसित पनि साह्रो क्रोधित हुनुहुन्थ्यो र तिनलाई ध्वंश पार्न सक्नु हुन्थ्यो। यसकारण त्यस बेला मैले हारूनको निम्ति पनि प्रार्थना गरें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 हारूनलाई पनि नाश पार्नेसम्‍म गरी परमप्रभु तिनीसँग रिसाउनुभएको थियो, तर मैले त्‍यस बेला हारूनको निम्‍ति पनि प्रार्थना गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभु हारूनसित पनि पूरै रिसाउनुभएको थियो र उसलाई पनि मार्न सक्‍नुहुन्‍थ्‍यो। यसकारण मैले त्‍यस बेला हारूनको लागि पनि बिन्‍ती गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि त्यस बेला याहवेह हारूनलाई नाश गर्न तिनीसँग साह्रै रिसाउनुभएको थियो। तर त्यस बेला मैले हारूनका निम्ति पनि प्रार्थना गरेँ।

Viz kapitola kopírovat




व्यवस्था 9:20

Následuj nás:

Reklamy


Reklamy