व्यवस्था 9:2 - पवित्र बाइबल2 त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जान्दछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्न सक्तैन’ भनेको सुनेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यहाँका मानिस अनाकीहरू हुन्, जसको बारेमा तिमीहरू जान्दछौ। उनीहरू बलिया र अल्गा-अल्गा छन्। “अनाकीहरूका सामु को खड़ा हुन सक्छ?” भन्ने उक्ति तिमीहरूले सुनेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यहाँका मानिसहरू अग्ला र बलिया छन्, तिनीहरू दैँत्यजस्ता हुन् र तिनीहरूको अघि कोही खडा रहन सक्दैन भनी तिमीहरूले सुनेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँका अनाकी जातिहरू बलवान् र अग्ला छन्। तिनीहरूका बारेमा तिमीहरू जान्दछौ र यस्तो भनेको सुनेका छौ: “अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ?” Viz kapitola |