Online Bible

- Reklamy -




व्यवस्था 9:15 - पवित्र बाइबल

15 “पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब म पर्वतबाट तल ओर्लें। त्‍यस बेला पर्वत अग्‍निले बलिरहेको थियो, र करारका दुई पाटी मेरा दुई हातमा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “यसकारण ती करार लेखिएका ढुङ्गाका दुईवटा पाटीहरू बोकेर म फेरि पर्वतबाट झरें। त्‍यस बेला पर्वतबाट आगोको ज्‍वाला निस्‍किरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण म फर्केँ, र पर्वत आगोले जलिरहेकै बेला त्यहाँबाट तल ओर्लेर आएँ। अनि करारका ती दुई ढुङ्गाका पाटीहरू मेरा हातमै थिए।

Viz kapitola kopírovat




व्यवस्था 9:15

Následuj nás:

Reklamy


Reklamy