व्यवस्था 9:14 - पवित्र बाइबल14 मलाई यी मानिसहरू नष्ट पार्न दिइयोस् जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अब मलाई एकलै छोड़िदे, र म तिनीहरूलाई नाश गर्नेछु, र तिनीहरूको नाउँ स्वर्गमुनिबाट मेटिदिनेछु। अनि तँबाट नै तिनीहरूभन्दा शक्तिशाली र बढ़ी संख्याको जाति बनाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मलाई रोक्ने चेष्टा नगर्। म तिनीहरूलाई नाश गर्न चाहन्छु र अब उसो तिनीहरूको सम्झना मेटिनेछ र म तँलाई यिनीहरूभन्दा ठूलो र शक्तिशाली जातिको पिता बनाउनेछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मलाई एकलै छाडिदे, ताकि म तिनीहरूलाई नाश गरूँ। म तिनीहरूका नाम आकाशमुनिबाट मेटिदिनेछु। अनि म तँलाई नै तिनीहरूभन्दा शक्तिशाली र ठूलो संख्याको जाति बनाउनेछु।” Viz kapitola |