व्यवस्था 9:13 - पवित्र बाइबल13 “परमप्रभुले मलाई यसो पनि भन्नुभयो, ‘यी मानिसहरू अति हठी छन्, मैले निरीक्षण गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 फेरि परमप्रभुले मलाई भन्नुभयो, “मैले यी मानिसहरूलाई हेरें, र यिनीहरू त हठी मानिसहरू रहेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “परमप्रभुले मलाई यो पनि भन्नुभयो, ‘म जान्दछु कि यी मानिसहरू कस्ता ढिट छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि याहवेहले मलाई भन्नुभयो, “मैले यस जातिलाई देखेको छु र यिनीहरू साँच्चै हठी जाति हुन्। Viz kapitola |