व्यवस्था 8:9 - पवित्र बाइबल9 त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने प्रत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “त्यहाँ तिमीहरू कहिल्यै भोकाउनेछैनौ र तिमीहरूलाई केही कुराको कमी हुनेछैन। त्यहाँका चट्टानमा फलाम छन् र पहाडहरूबाट तामा निकाल्नलाई खानि खन्न सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ। Viz kapitola |