Online Bible

- Reklamy -




व्यवस्था 8:8 - पवित्र बाइबल

8 त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यस देशमा गहुँ, जौ, अङ्‌गुर, नेभारा, दारिम र जैतुनको उब्‍जनी हुन्‍छ अनि मह पनि पाइन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यस्तो देश, जहाँ गहुँ र जौ, अङ्‌गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्।

Viz kapitola kopírovat




व्यवस्था 8:8

Následuj nás:

Reklamy


Reklamy