Online Bible

- Reklamy -




व्यवस्था 8:7 - पवित्र बाइबल

7 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्‍यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभु तिम्राहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा मलिलो देशमा ल्‍याउँदै हुनुहुन्‍छ, जुन देशमा नदी र खोलाहरू छन् र जमिनमुनिका पानीका मूलहरू पहाड र बेसीहरूमा बही निस्‍कन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्।

Viz kapitola kopírovat




व्यवस्था 8:7

Následuj nás:

Reklamy


Reklamy