व्यवस्था 8:6 - पवित्र बाइबल6 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुशरण गर्नुपर्छ। उहाँलाई अनुशरण गर अनि सम्झना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभु तिमीहरूका परमेश्वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब परमप्रभुले दिनुभएको आज्ञापालन गर, उहाँका नियमअनुसार आफ्ना जीवन चलाओ र उहाँको डर मान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर। Viz kapitola |