व्यवस्था 8:4 - पवित्र बाइबल4 बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 ती चालीस वर्षसम्म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यी चालीस वर्षभरि तिमीहरूका कपडाहरू फाटेनन् अनि खुट्टा सुनिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्। Viz kapitola |