व्यवस्था 8:19 - पवित्र बाइबल19 “परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेतावनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्यौ भने, तिमीहरू अवश्य नष्ट हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमप्रभु आफ्ना परमेश्वरलाई कहिल्यै नभुल, अरू देवताहरूको पूजा र सेवा गर्नलाई तीपट्टि नलाग। म आज चेतावनी दिँदछु कि तिमीहरूले त्यसो गर्यौ भने तिमीहरू निश्चय नष्ट हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्यौ र तिनीहरूको सामु निहुर्यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्चय नै नष्ट हुनेछौ। Viz kapitola |