व्यवस्था 8:17 - पवित्र बाइबल17 यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “यसैले हामीले आफ्नै शक्ति र बलले धन-सम्पत्ति कमाएका हौं भनी कहिल्यै तिमीहरूले नसोच्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।” Viz kapitola |